कलाकार धुर्मुसद्वारा राहत वितरण

बर्दिवास । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गर्नुभएको छ । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गर्नुभएको हो । पराले झुप्रामा बसोबास गर्दै आएका सो बस्तीका ३५ परिवारले शनिबार बिहान बाढीले घर डुबान गरेपछि भोकभोकै बस्दै … Continue reading कलाकार धुर्मुसद्वारा राहत वितरण